बेनीमा काँग्रेसको बिरोध प्रदर्शन

विकल्प न्यूज/बेनी साउन १५ गते ।नेपाली काँग्रेसले राष्ट्रिय कार्यक्रम अन्तरगत मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा पनि बिरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि, भ्रष्ट्राचार र राज्य आतङ्क नियन्त्रण गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेसले मंगलबार म्याग्दी लगायत देशभरका जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गरेको हो । बेनीमा भएको बिरोध प्रदर्शन पछि संगमचोकमा भएको सभामा बोल्दै नेपाली काँग्रेसका नेताहरुले सरकार … Continue reading बेनीमा काँग्रेसको बिरोध प्रदर्शन